महरामाथिको आरोपबारे प्रधानमन्त्री र प्रचण्ड छलफलमा

महरामाथिको आरोपबारे प्रधानमन्त्री र प्रचण्ड छलफलमा

काठमाडौँ । सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत पार्टीका अन्य शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा यसबारे नेताहरुबीच छलफल हुँदैछ। संघीय संसदका सभामुख महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीले आफूमाथि यौन दुव्र्यबहार भएको आरोप लगाएकी थिइन् । 
 

सभामुख कृष्णबहादुर महरा सभामुख महरा प्रकरण

संम्बधित खबर

विशेष