News

“ॐ” शब्दहको उच्चारण स्वास्थ्यका अति नै लाभदायक , जान्नुहोस !

“ॐ” शब्दहको उच्चारण स्वास्थ्यका अति नै लाभदायक , जान्नुहोस !

'ॐ' यस एक शव्दमा सम्पूर्ण ब्रह्माण्डको सार लुकेको छ ।  तिन अक्षर अ, उ, म को संयोजनबाट बनेको यस शब्दले जीवनको हर समस्या दुर गर्न सघाउ पुर्याउछ।  

मन्त्रको सार 

तपाईलाई थाहा छ १ अक्षर ३ शब्दद्वारा बनेको यसको मुख्य सार के हो भनेर  यसको अर्थ हो अ को अर्थ उठ्नु , उ को अर्थ बिकसित हुनु र म को अर्थ मौनतालाई सम्झन सक्नु भन्ने हुन्छ।       

 उच्चारण

ॐ शब्दलाई नियमित उच्चारण गर्नाले मनभित्र सकारात्मकत र नयापनको मसहुस हुन्छ।   यति मात्र नभई दैनिक रुपमा ॐ शब्दको उच्चारण गरेको खण्डमा अन्य शारीरिक लाभ पनि पाउन सकिन्छ ति हुन्।   

तनाव

आजभोलिको ब्यस्त जीवनशैलीका कारण मानिसहरु मानसिक तनाव र अनिन्द्राको शिकारबाट गुज्रिरहेका छन।  

मानसिक थकान

ॐ को उच्चारणले मानसिक तनावबाट मात्र नभई शारीरिक थकानबाट पनि छुटकारा दिलाउछ।  पटक पटक ॐ को उच्चारण गर्नाले नमसिक थकान कम हुने कतिपयको भनाइ रहेको छ।  

रक्तचाप

ॐ को उच्चारणले मुटु र रक्तसंचार प्रणालीलाई सन्तुलनमा राख्नमा पनि मदत गर्छ। यसको नियमित उच्चारणले रकताचाप या अन्य यस्ता विविध समस्याबाट छुटकारा दिलाउछ।  

 पाचन क्रिया

ॐ को उच्चारणले पाचन प्रक्रिया सन्तुलित हुनका साथै शरीरमा सकरात्मक प्रभाव पार्दछ।  

थायराइड ग्रंथि

थायराइड ग्रंथिको समस्या भएकाहरुका लागि ॐ शब्दको उच्चारण निकै नै लाभदायक रहेको छ।  यसको उच्चारणले घाँटी र स्वरमा एक अनौठोको कम्पन हुन्छ।  जसको सकरात्मक प्रभाव थायराइड ग्रंथिमा पर्न जान्छ।  

रामबाण

कुनै पनि थकान ॐ  को उच्चारणले बिचित्रसंग काम गर्छ।  आँखा बन्द गरेर ध्यानकेन्द्रित मुद्रामा ॐ शब्दको उच्चारण गरेको खण्डमा थकाईबाट मुक्ति पाइन्छ। 

ताजगी 

यसका अलावा ॐ को उच्चारणले मानसिक सन्तुलनका साथै शरीरमा स्फूर्ति र ताजगी पैदा गर्छ।  

 

विशेष