पशुपति आर्यघाटमा शवदाह गर्ने काम अनिश्चितकालका लागि बन्द
काठमाडौँ। पशुपतिस्थित आर्यघाटका कर्मचारी आन्दोलनमा उत्रिएका छन।
आफ्ना माग पुरा नभएसम्म आर्यघाटमा शव जलाउन नदिने भन्दै कर्मचारीहरु बुधवार बिहानै देखि आन्दोलनमा उत्रिएका हुन्।
आफ्ना माग पुरा गराउने क्रममा सर्वसाधारणमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै कर्मचारीहरुले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालका लागि शव दाह गर्ने, दाउरा बोक्ने, खाडल खन्ने लगायतका काम बन्द गरेका छन्
पशुपति आर्यघाट