ब्राजिलियन राष्ट्रपति बोल्सोनारो भोलिदेखि चीन भ्रमणमा

बेइजिङ। ब्राजिलका राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चीन भ्रमणका लागि आउने भएका छन।
चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा उनि बिहीबारदेखि शनिबारसम्म चीन भ्रमणमा आउने भएका छन् ।
सन् १९५५ मा ब्राजिलको साओ पाओलोमा जन्मिएका बोल्सोनारो गत बर्ष ब्राजिलको राष्ट्रपति बनेका थिए भने राष्ट्रपतिको जिम्मेवारी यसै बर्षको जनवरी १ देखि सम्हालेका थिए।
ब्राजिलको राष्ट्रपतिका रूपमा निर्वाचित भएपछि उनको यो पहिलो भ्रमण हो ।
उनीहरूबीचको भेटवार्ता देशको कुटनीतिक तथा आर्थिक सम्बन्ध विस्तारका बिषयमा केन्द्रित रहने बताइएको छ।
चीन भ्रमण ब्राजिलियन राष्ट्रपतिको