News

पर्सामा झुण्डिएको अवस्थामा २ जनाको शव भेटियो

पर्सामा झुण्डिएको अवस्थामा २ जनाको शव भेटियो

पर्सा। पर्सामा एकैदिनमा झुण्डिएको अवस्थामा दुईजना फेला परेका छन।  एक किशोर बुधवार दिउँसो र किशोरी बेलुका झुण्डिएको अवस्थामा भेटिएका हुन्।  

ठोरी गाउँपालिका-५ स्थित खोला छेउको सिसौघारीमा १६ वर्षीय सागर लोप्चन झुण्डिएको अवस्थामा फेला परेका हुन् भने पोखरीया नगरपालिका-९ की १९ वर्षीय रंजिता देवी आफ्नै घरमा झुण्डिएको अवस्थामा परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मृतक दुबैको शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाईएको छ भने घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।  

आत्महत्या

विशेष