नेपाल राष्ट्र बैंकमा जागिरको अवसर, विभिन्न पदका लागि ६७ कर्मचारी माग (सूचनासहित)

काठमाडौं– नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि ६७ कर्मचारी माग गरेको छ । बैंकको जनशक्ति व्यवस्थापन विभागले सहायक निर्देशकका लागि २८ जनाको दरखास्त माग गरेको छ भने सहायक निर्देशक लेखामा ८ जनाको माग छ। त्यस्तै बैंकले सहायक पदका लागि ३१ जनाको दरखास्त माग गरेको हो। हेर्नुस् विस्तृत सूचना–