News

तेजाव पीडित मुस्कानले लेखिन् प्रधानमन्त्रीलाई भावुक पत्र

तेजाव पीडित मुस्कानले लेखिन् प्रधानमन्त्रीलाई भावुक पत्र

काठमाडौंः तेजाव आक्रमणमा परेकी मुस्कान खातुन अन्सारीले प्रधानमन्त्री केपी ओलीलाई एक भावुक पत्र लेखेकी छन् ।

उनले पत्रमा तेजाव आक्रमणकारीलाई कडा कार्वाहीको माग गर्दै यस अघि आफूलाई जस्तै जेनी खड्का र संगीता मगरलाई तेजाव आक्रमण भएको स्मरण गराएकी छिन् । यस्ता आक्रमणकारीलाई कडा कार्वाही गरिए आफू जस्तै अरुले यसरी अस्पतालको बेडमा हुन नपर्ने उनले प्रधानमन्त्रीलाई बताएकी छन् ।

केपी ओली तेजाव आक्रमण मुस्कान खातुन अन्सारी

विशेष