News

अमलेखगन्ज–चितवन ग्यास पाइपलाइनको सर्भे सुरु

अमलेखगन्ज–चितवन ग्यास पाइपलाइनको सर्भे सुरु

बाराः अमलेखगन्ज चितवनसम्म ग्यास पाइपलाइन परियोजनाको शनिबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले पिलर गाडेर शुभारम्भ गरेका छन् । 

बाराको अमलेखगन्जमा आज एक कार्यक्रममा उनले भाषण भन्दा पनि काममा आफू बढी विश्वास गर्ने भएको बताउदैँ ३० महिनाको लक्ष्य १५ महिनामा पाइपलाइनको काम पूरा भएको तथा शत प्रतिशत तेल पाइपबाट आइरहेको बताए । 
 

बारा ग्यास पाइपलाइन परियोजना सर्भे

विशेष