News

यी दूई राशि भएका सासु-बुहारीको कहिल्यै कुरा मिल्दैन, कतै ........

यी दूई राशि भएका सासु-बुहारीको कहिल्यै कुरा मिल्दैन, कतै ........

सबैलाई थाहा नै छ सासु–बुहारीको सम्बन्ध कस्तो हुन्छ, माया नै मायामा झगडा पर्ने र झगडा पर्दा पर्दै माया बस्ने । अनौठो हुन्छन् जात हुन् सासु–बुहारी । तर कुनै बेला समय र परिस्थिति यस्तो पनि आइदिन्छ कि सानो घर झगडाले उग्र रुप लिईदिन्छ र अन्तत पारिवारिक माहोल भताभुंग हुन पुग्छ। यस्ताे हुनुमा  राशिले पनि प्रभाव पार्हुन सक्छ ।  त्यसैले यी राशि भएका महिला सासु–बुहारी भएको घरमा खुसियाली खासै आउँदैन । 

मेष र कुम्भ 

मेष र कुम्भ राशी भएका महिलाहरु बढी जिद्धि स्वभावका हुन्छन।  यी दुवै राशी भएका महिलाहरु आफ्नो बोलीमा अडिग र आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन चाहन्छन त्यसै कारणले गर्दा यी राशिका महिलाहरु सासु बुहारी नबन्दा नै राम्रो हुन्छ।  

कन्या र तुला 

यी दुवै राशी भएका महिलाहरु बहुतै कडा स्वभावका हुन्छन।   त्यसैले यी दुवैलाई एकै छतमुनि बसेर घर धान्न निकै गाह्रो हुने गर्छ।  

मिथुन र मकर 

 मिथुन राशिका महिलाहरु अति नै चन्चले स्वभावका हुन्छन।  यसका अलावा मकर राशिका महिला शान्त स्वभावका हुन्छन जसले गर्दा यी दुईको सम्बन्ध खासै जम्न सक्दैन।  

सिंह र वृश्चिक

१२ राशिका तुलनामा सिंह र वृश्चिक राशी भएका महिलाहरु बढी  झगडालु स्वभावका हुन्छन।  यिनीहरु कसैको मतलब राख्दैन् त्यसैले गर्दा यी दुई राशी भएका महिलाहरु एकसाथ रहन पनि सक्दैनन।  

   

सासु बुहारी राशी

विशेष