तस्वीरमा हेर्नुहोस् महरा पक्राउका क्षण  

तस्वीरमा हेर्नुहोस् महरा पक्राउका क्षण  

काठमाडौँ । संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणीको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा सरकारी निवासबाटै पक्राउ परे । प्रहरीले उनलाई बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ परेका हुन् । जिल्ला अदालतले आइतबार महराविरुद्ध पक्राउ पुर्जी जारी गरे लगत्तै महरा पक्राउ परेका हुन् ।

प्रहरीले महरालाई आइतबार साँझ बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको हो । महराकै मागअनुसार प्रहरीले उनलाई निजी कारमा राखेर लगेको थियो । रातो रंगको गाडीमा गएका उनीसँगै सादा पोसाकका प्रहरीहरु खटिएका थिए । हेर्नुहोस् महरालाई के कसरी पक्रियो प्रहरीले ? 

संम्बधित खबर

विशेष