राम मन्दिर र बाबरी मस्जिदबीचको फैसला सबै नेपालीको पनि जित हो : अरुण सुबेदी

राम मन्दिर र बाबरी मस्जिदबीचको फैसला सबै नेपालीको पनि जित हो : अरुण सुबेदी

काठमाडौँ । विश्लेषक अरुण सुबेदीले भारतीय सर्बोच्च अदालतले गत शनिबार ७०वर्षदेखि जारी अदालती प्रक्रियाबारेको निक्र्यौल गरेपछि यसबारे नेपालमा पनि बहस सुरु भएको छ ।

भारतपछि सबै भन्दा बढी हिन्दु भएको तथा देशका ८० प्रतिशत बढी हिन्दुहरुको बसोबास रहेको नेपालमा बाबरी मस्जिदको स्थानमा विश्वकै सबैभन्दा ठूलो राममन्दिर बन्ने तथा बाबरी मस्जिद बनाउन अन्यत्रै जग्गा हुने भएपछि दुवै सम्प्रदायको जित भएकोको रुपमा बुझिएको छ ।

फैसलासँगै हिन्दुहरुले नेपालमा पनि उत्सव दीपावली गरे । खाशगरी यो विषय के हो ? के यो संसारभरका हिन्दुहरुको जित हो ?

सबै हिन्दुहरुको जित भनेर संसारभर यसलाई स्वागत गरिरहँदा फैसलापछि आगामी दिनमा के कस्तो परिस्थिति उत्पन्न होला ? यी र यस्तै विषयमा विश्लेषक अरुण सुबेदीसँगको अन्तर्वार्ता :

संम्बधित खबर

विशेष