प्रधानमन्त्री ओलीको तेस्रोपटक हेमोडायलाइसिस

प्रधानमन्त्री ओलीको तेस्रोपटक हेमोडायलाइसिस

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रोपटक ‘हेमोडायलासिस’ गरिएको छ । काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा प्रधानमन्त्री ओलीको हेमोडायलासिस गरिएको अस्पतालले विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘उहाँको आज पुनः हेमोडायलासिस सम्पन्न भएको छ । हाल उहाँको स्वास्थ्य अवस्था राम्रो रहेको छ ।’ प्रधानमन्त्री ओली शनिबारै बालुवाटारस्थित सरकारी निवास फर्कने अस्पतालले जनाएको छ । 

संम्बधित खबर

विशेष