News

‘नबिल हिरो’को उपाधि कीर्तिमानी आरोही निर्मल पुर्जालाई

‘नबिल हिरो’को उपाधि कीर्तिमानी आरोही निर्मल पुर्जालाई

काठमाडौंः हिमाल आरोही निर्मल पुर्जालाई ‘नविल हिरो’को उपाधिबाट सम्मान गरिएको छ । विश्व कीर्तिमानी आरोही निर्मल पुर्जालाई नबिल बैंकले ७ लाख राशीको पुरस्कारसहित ‘नबिल हिरो’ उपाधिबाट सम्मान गरेको हो ।

नविल बैंकका सीईओ अनिल केशरी साहले पुर्जाको साहसिक आरोहणलाई सम्मान गर्दै सो उपाधि प्रदान गरे । पुर्जाले सबैभन्दा छोटो समयमा ८ हजार मिटर अग्ला विश्वका १४ वटा हिमाल आरोहण गरी कीर्तिमान कायम गरेका थिए। बेलायती सेनामा कार्यरत उनले हिमाल आरोहणकै लागि जागिर छोडेका थिए। 

नबिल बै‌‌क निर्मल पुर्जा नविल हिरो

विशेष