News

चीन विरुद्ध प्रदर्शन: भैरहवामा चिनियाँ राष्ट्रपतिको पुत्ला जलाईयो (भिडियोसहित)

चीन विरुद्ध प्रदर्शन: भैरहवामा चिनियाँ राष्ट्रपतिको पुत्ला जलाईयो (भिडियोसहित)

भैरहवा– नेपालको भूमि अतिक्रमण गरेको भन्दै भैरहवाका स्थानीय युवाहरुले चिनियाँ राष्ट्रपति सी चीन फिङको पुत्ला दहन गरेका छन् ।

उनीहरुले चीनले नेपाली भूमि मिचेको तथा सगरमाथाको सीमाना हडपेको आरोप लगाउँदै चिनियाँ राष्ट्रपतिको पुत्ला जलाएका हुन् ।

‘गो ब्याक चाइना प्रेसिडेन्ट, नेपाली भूमि फिर्ता गर लगायतका प्ले कार्ड बोकेर उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

पुत्ला दहन चिनियाँ राष्ट्रपति भैरहवा

विशेष