News

चाणक्य नीतिबाट जान्नुहोस जीवनमा सफल हुने सूत्रहरु

चाणक्य नीतिबाट जान्नुहोस जीवनमा सफल हुने सूत्रहरु

आचार्य चाणक्यको नीतिलाई देश बिदेशमा प्रसिद्ध मानिन्छ ।  चाणक्य नीतिलाई आजसम्म पनि अनुसरण र अध्ययन गरिदै आइएको छ ।  आचार्य चाणक्यले शासन, प्रशासन र आम व्यक्तिको जीवनमा प्रभाव पर्ने खालका केहि नीति बनाएका छन जसलाई अनुसरण गरेको खण्डमा मानिसले जीवनमा कुनै पनि खालका समस्याहरु झेल्नु नपर्ने मानिन्छ।  

आचार्य चाणक्यद्वारा निर्मित नीतिलाई मानव जीवनमा प्रभावकारी मानिन्छ यसका साथै उनको नीति जीवनमा सफलता पाउन पनि सहायक सिद्ध हुन्छ । चाणक्य नीतिमा यस्ता कुराहरुको बारेमा बर्णन गरिएको छ जसलाई अवलम्बन गरेको खण्डमा मानिसहरुले अवश्य पनि सफलताको खुड्किला चड्न सक्छन 

-चाणक्य नीतिका अनुसार यदि कुनै पनि मानिस केहि काम गर्नु अघि असल र खराब पक्षको बारेमा जानकार हुन सक्छ तब उ सफल हुने सम्भावना हुन्छ।  

 -यो संगै जो मानिसले सफा भोजन गर्छ त्यस्ता मानिसहरु शारीरिक रुपमा अस्वस्थ हुने सम्भावना पनि कम हुन्छ। 

-चाणक्यका अनुसार सोचविचार गरेर कम बोल्नेहरुले पनि जीवनमा ठुलो सफलता हासिल गर्न सफल हुन्छन।  

-धैर्य र सहनशीलताले पनि मानिसलाई सफलताको बाटोतर्फ डोर्याउन मदत गर्छ।   

 

चाणक्य नीति

विशेष