News

कृषिमन्त्री भुषालद्वारा पदभार ग्रहण 

कृषिमन्त्री भुषालद्वारा पदभार ग्रहण 

काठमाडौंः नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुषालले पदभार ग्रहण गरको छन् । मन्त्रालयमा आज पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री भुषालले परम्परागत कृषिमा अल्झिरहेको श्रमलाई मुक्त गर्नेतर्फ आफ्नो प्राथमिकता रहेको बताए । 

मन्त्री भुषालले कुनै पनि प्रकारको लोभ र डरले आफूलाई प्रभावित गर्न नसक्ने भन्दै कृषि क्षेत्रको सुधारका लागि आफूले सिक्दै र बुझ्दै काम गर्ने पनि बताए । 

पदभार ग्रहण घनश्याम भुषाल

विशेष