News

भगवान श्री कृष्णको यो गुण जसले बदल्न सक्छ तपाईको जीवन

भगवान श्री कृष्णको यो गुण जसले बदल्न सक्छ तपाईको जीवन

भगवान कृष्णबाट मानिसले जीवनको नराम्रो समयसँग पनि कसरी मुकाबिला गर्न सकिन्छ भन्ने ज्ञान सिक्नु आवश्यक छ।  भगवान श्रीकृष्णले आफ्नो जन्म देखि मृत्युपर्यन्त निकै ठुलो संघर्ष गर्नु परेको कहानी त हामीले सुनिसकेका छौं।  रासलिला रचाउन सिपालु उनै कृष्णका बारेमा आज हामी केहि कुरा बताउन जादै छौं आउनुहोस  

भगवान कृष्णले ६४ दिनमा ६४ ज्ञान हासिल गर्न सफल भएका थिए। उनले बैदिक कलाका साथ साथै दोस्रो कला पनि सिकेका थिए। शिक्षा यस्तो हुनुपर्छ जसले मनुष्यको व्यक्तित्वको सिर्जनात्मक कलाको बिकाश गरोस।  श्री कृष्णले ६४ कलाका साथ साथै गीत, संगीत,नृत्य तथा युद्ध पनि सिकेका थिए।  

उनै कृष्णले एक पटक पाण्डवको राजसूय यज्ञमा अपशब्दको प्रयोग गरेका थिए जसले गर्दा यज्ञमा उपस्थित सबै उनिदेखी क्रोधित थिए तथापी उनले ति सबै कुराको कुनै प्रवाह नगरी एकनासले मुस्कुराई रहे।  

एकपटक भगवान श्रीकृष्ण शान्ति दुर भई दुर्योधनका अगाडी गएका थिए त्यसबखत उनले कृष्णको ठुलै अपमान गरेका थिए तर पनि उनि शान्त भई बसे।  त्यसैले जब हाम्रो मन शान्त र स्थिर हुन्छ त्यतिबेला हामी जस्तोसुकै परिस्थितिसँग पनि सामना गर्न सक्छौं।

रिसले सधै हाम्रो नोक्सान मात्र गर्छ।  शान्त स्वभाव र सफा मन भएकै कारण भगवान श्री कृष्णले केहि राजाको सिंहासन पनि सम्हालेका थिए यो होइन कि उनले उनीहरुसंग गद्दी छिनेर राम्रो मान्छेलाई त्यहा राज गराए।       

श्रीकृष्ण

विशेष