विदेश

भुवादार बुट लगाएको भन्दै महिलामाथि छुरा प्रहार

भुवादार बुट लगाएको भन्दै महिलामाथि छुरा प्रहार

एजेन्सी ।  अमेरिकाको ओहाइयोमा भुवादार बुट लगाएको भन्दै एकजना महिलालाई छुरा प्रहार गरी मार्ने प्रयास गरिएको छ । 

छुरा प्रहारको प्रयास गर्ने एकजना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चर्चभित्र महिलालाई छुरा प्रहार गरेको अभियोगमा प्रहरीले ३५ वर्षिया मरेदिथ लोवेललाई प्रहरीले पक्राउ गरेको हो।

परिचय नखुलाइएकी ती महिला चर्चमा बच्चालाई स्याहार्ने कामदार भएको जनाईएको छ।  उनीमाथि बालबालिकालाई समूह गायन अभ्यासका लागि पुर्याएर आउँदै गरेको अवस्थामा अचानक आक्रमण गरिएको थियो।

छुरा प्रहारबाट उक्त महिलाको दुईटा पाखुरा र पेटमा चोट लागेको छ।

छुरा प्रहार

विशेष