रसुवागढी नाकाबाट एक किलो सुनसहित २ जना पक्राउ

रसुवाः चीनबाट अबैधरूपमा लुकाई ल्याइएको एक किलो सुनसहित रसुवागढी नाकाबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
रसुवा प्रहरीका अनुसार रसुवागढी नाकाबाट पक्राउ परेका २ जनालाई सदरमुकाम ल्याइदैँ गरिएको र केहिबेरमा पत्रकार सम्मेलन गरिदै छ ।
रसुवागढी नाका रसुवा