News

आजको मौसम: देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना

आजको मौसम: देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना

काठमाडौँ ।  पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज(मंगलबार) देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार देशभर आंशिकदेखि सामान्य बदली हुने, पश्चिम पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

आउँदो २४ घण्टामा हिमाली भेगका कही ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ ।

मौसम

विशेष