मन्त्रिपरिषद्का १६ निर्णय

मन्त्रिपरिषद्का १६ निर्णय

काठमाडौँ । सरकारले यही कात्तिक १७, १८ र २० गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेको छ । मन्त्रिपरिषद् बैठकले विभिन्‍न १६ वटा निर्णय गरेको छ। सरकारले मंसिर १६ को चुनावमा सेना परिचालन गर्ने, युवा रोजगारीका लागि विश्‍व बैंकले दिएको १३ अर्ब ६२ करोड रुपैयाँ ऋण सहायता स्वीकार गर्ने लगायतका निर्णय गरेको छ ।

त्यस्तै एशियाली पूर्वाधार लगानी बैंकबाट विद्युत वितरण प्रणाली स्तरोन्नती तथा विस्तार आयोजनाका लागि प्रस्तावित ११२.३ मिलियन अमेरिकी डलर बराबरको ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने लगायतका निर्णय गरेको छ । 

मन्त्रिपरिषद्का निर्णयहरु :

मन्त्रिपरिषद्

संम्बधित खबर

विशेष