News

कैकेयीले रामका लागि १४ बर्षकै वनवास किन मागिन ? कारण यस्तो

कैकेयीले रामका लागि १४ बर्षकै वनवास किन मागिन ? कारण यस्तो

राजा दशरथले देवता र दानवबिचको युद्धमा देवताहरुको सहायता दिएका थिए त्यस युद्धमा कैकेयीले राजा दशरथलाई साथ दिएकी थिइन्।  युद्ध भूमिमा दशरथको रथको धुरा छुटेको थियो।  कैकेयीले धुरा आफ्नो हात थामेर रथ टुट्नबाट बचाएकी थिइन्।  

युद्ध समाप्त भएपछी जब राजा दशरथले यो कुराको बारेमा थाहा पाए तब उनि खुसि भएर माता कैकेयीलाई दुईओटा वर माग्न भनेका थिए।  मन्थरा नामकी दासीको लहैलहैमा लागेर कैकेयीले रामका लागि १४ बर्षको वनवास र भरतका लागि राज्य मागेकी थिइन्।  तर पनि कैकेयीले रामका लागि १४ बर्षकै वनवासको किन माग गरेकी थिइन् १५/१३ बर्षको किन मागिनन आउनुहोस जानौं 

बाल्मिकीद्वारा लिखित रामायणको अयोध्याखंडमा यसको बारेमा बर्णन गरिएको छ।  कैकेयीले प्रशासनिक कारणले रामलाई १४ बर्षको वनवासको माग गरेकी हुन्।  त्यतिबेलाको समयमा यदि कुनै राजलोए १४ बर्ष सिंहासन छोडेको खण्डमा उ राजा हुने अधिकारबाट बन्चित हुन्छ।  

तर भारतले कैकेयीको यो प्रस्तावलाई अस्विकार गरे र श्रीराम १४ बर्षको बनवास सकेर सिंहासनमा बसाईयो।   

   

भगवान राम बनवास

विशेष