News

पेटमा कुरा राख्नै सक्दैनन यी चार राशि भएकाहरु, भुलेर पनि शेयर नगर्नुहोस आफ्नो सिक्रेट

पेटमा कुरा राख्नै सक्दैनन यी चार राशि भएकाहरु, भुलेर पनि शेयर नगर्नुहोस आफ्नो सिक्रेट

केहि केहि कुराहरु यस्ता हुन्छन जुन सिक्रेट भएर पनि अरुलाई शेयर गर्न मन लाग्छ।  तिनै कुराहरु जुन हामी कसैलाई अरुलाई नभन्ने बाचाका साथमा भन्छौ अक्सर ति कुराहरु उनीहरुबाटै एकान दुईकान मैदान भईदिन्छ।  त्यसैले यस्तो अवस्थामा आफ्नो दिक्रेट शेयर गर्नुभन्दा अघि एकपटक अवश्य सोच्नु जरुरी छ।  त्यस्तै ज्योतिषशास्त्रमा पनि केहि यस्ता राशिका बारेमा बताईएका छन जसको सामु भुलेर पनि आफ्नो सिक्रेट शेयर गर्नुहुदैन।  आउनुहोस ति कुन कुन राशी हिना जसलाई भुलेर पनि आफ्नो सिक्रेट बताउन हुदैन 

मेष राशि 

मान्यता अनुसार मेष राशी भएकाहरुमासा मंगल ग्रहको प्रभाव रहन्छ।  भनिन्छ यस राशि भएकाहरुको पेटमा कुराहरु अटाउन सक्दैनन्।  अरुको गोप्य कुराहरु शेयर गर्न आफुले आफुलाई नियन्त्रणमा राख्न नसक्ने भएकाले यस राशी भएका मानिसहरुलाई भुलेर पनि सिक्रेट कुरा भन्नु हुदैन।  

मिथुन राशि 

मिथुन राशिको राशी स्वामी बुध ग्रह हो। यस राशी भएकाहरु अरुसंग कुरा गर्न खुबै रुचाउछन त्यसैले गर्दा मिथुन राशी भएकाहरुसंग सबै कुरा शेयर नगर्दै राम्रो हुन्छ।   

कर्कट राशि 

कर्कट राशिको राशी स्वामी चन्द्रमा हो।  ज्योतिषशास्त्रका अनुसार यस राशी भएकाहरुको मन तब शान्ति हुन्छ जब अरुलाई अरुको बारेमा कुरा गर्न भ्याउछ त्यसैले यस राशी भएकाहरुसंग पनि सोच विचार गरेर मात्र आफ्ना सिक्रेट शेयर गर्नु जरुरी छ।  

तुला राशि 

तुल राशिको राशी स्वामी शुक्र ग्रह हो। ज्योतिषशास्त्रका अनुसार यस राशिका मानिसको पेटमा केहि कुरा पनि अट्न सक्दैन।  अरुलाई कुरा लगाउन सिपालु हुने भएकाले यस राशिका मानिसलाइ आफ्नो सिक्रेट शेयर गर्नबाट बच्नुपर्छ।  

माथि उल्लिखित कुराहरु सबैसंग मेल नखान पनि सक्छ तर राशिका प्रभावले मानवको स्वभाव फरक फरक हुनु सामान्य कुरा हो 

राशि

विशेष