जहाँ बसेपनि मन त नेपाली हो : खनियाँ (भिडियोसहित)

जहाँ बसेपनि मन त नेपाली हो : खनियाँ (भिडियोसहित)

काठमाडौँ । प्रवीण खनियाँ, ६० सालतिर उनी मोडलिङमा जमेका थिए । बुद्धिसागर बस्यालको त्यसबेलाको चर्चित गीत डाँफे नाचेरले उनलाई स्थापित गर्दै थियो ।

कलाकारितामा जम्दै गर्दा आर्थिक अवस्था सुधार्ने उपायको खोजीमा लागे र व्यवसाय गर्न थाले । कलाकारिता पार्ट टाइम बनाउँदा बनाउँदै उनी अमेरीका हानिए । अहिले अमेरीकामा रहेका उनी त्यहीँ केही व्यवसाय गर्ने गरी जमेका छन् र भविष्यमा नेपालमा नगरकोटमा ठूलो होटेल सञ्चालन गर्ने गरी लागेका छन् ।

नामका लागि मरिहत्ते गर्ने व्यक्ति किन दामका पछि दौडिए ? नेपाल र अमेरीकी जीवनशैली के कस्तो छ ? नेपाल सुधार्न के गर्नुपर्छ अनि देश बनाउन विदेशमा रहेकाले के कसरी योगदान दिन सक्छन् ? यी र यस्ता विषयमा खनियाँसँग गरिएको कुराकानी :

संम्बधित खबर

विशेष