विदेश

अष्ट्रेलियाको जंगलमा भिषण आगलागी, २ को मृत्यु

अष्ट्रेलियाको जंगलमा भिषण आगलागी, २ को मृत्यु

अष्ट्रेलियाको न्यु साउथ वेल्सस्थित एक जंगलमा भिषण आगलागी भएको छ।  आगलागीका कारण २ जनाको मृत्यु भएको र अन्य ७ जना बेपत्ता भएको जनाईएको छ।  

देशको पूर्वी क्षेत्रम शुक्रवार दिउँसो लागेको भिषण आगलागीका कारण १ सयभन्दा बढी घरमा क्षति पुगेको बताईएको छ।  

फायर सिजन भएकाले जंगलमा आगो लागेको हो।  

 

जंगल आगलागी

विशेष