News

नारायणगढ–मुग्लिन सडकखण्ड शुक्रबारदेखि दुई साताका लागि बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्ड शुक्रबारदेखि दुई साताका लागि बन्द हुने

चितवन।  चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड दुई साताका लागि बन्द हुने भएको छ ।

यही मंसिर २७ गते शुक्रबारदेखि दुई साताका लागि सवारी साधन संचालनमा रोक लगार्ईएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनमा बुधबार बसेको सुरक्षा समितिको बैठकले मंसिर २७ गतेदेखि लागु हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन संचालनमा रोक लगाउने निर्णय गरेको हो ।

नारायणगढ–मुग्लिन सडकखण्ड

विशेष