News

एक्सनमा प्रधानमन्त्री, सडकको खाल्डाखुल्डी पुर्न थालियो

एक्सनमा प्रधानमन्त्री, सडकको खाल्डाखुल्डी पुर्न थालियो

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निर्धारित समय सीमासहितको कार्ययोजना बनाएर उपत्यकाको सडकको अवस्था सुधार गर्न र जाम हटाउन सक्रियता देखाएको छ ।

सडकका खाल्टाखुल्टी र जामका कारण सर्वसाधारणले सास्ती पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा कार्यदल गठन गरी तत्काल सुधारको कार्ययोजनाअनुसार काम अघि बढाइएको हो ।

कार्ययोजनाअनुसार खाल्टाखुल्टी पुर्न थालिएको हो । यसैगरी, सवारी आवागमनलाई बाधा पार्ने किसिमले राजधानीका विभिन्न स्थानमा सञ्चालित १८ वटा पेट्रोल पम्पलाई पनि स्थानान्तरण गरिने भएको छ । राजधानी दैनिकमा प्रकाशित 

सडक खाल्डाखुल्डी

विशेष