लोकसेवा आयोगको लिखित परिक्षाको नतिजा सार्वजनिक, नामावलीसहित

काठमाडौँ । लोकसेवा आयोगले नतिजा प्रकाशन सम्वन्धी एक सूचना जारी गरेको छ ।
आयोगले बुधवार गोरखापत्रमा स्थानीय तहका विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसमूह, तह र पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले सफल उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ ।