नेपाल प्रहरी अस्पतालमा एआइजीको पद खाली

काठमाडौंः नेपाल प्रहरी अस्पतालमा एआइजीको पद खाली भएको छ । निमित्त डिआइजी मिनराज पाठकलाई बनाइएको छ । एआइजी दुर्गा थापाले शुक्रबारदेखि अवकाश पाएपछि उक्त पद रिक्त भएको हो ।
वरियताक्रममा एक नम्बरमा रहेका मिनराज पाठक निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ । सरकारले कसलाई प्रमुख नियुक्त गर्ने भन्ने निर्णय गरेको छैन । वरियताक्रमा आशासिंह र सुमन श्रेष्ठ क्रमश दोस्रो र तेस्रो नम्बरमा छन् ।
एआइजी नेपाल प्रहरी अस्पताल मिनराज पाठक