News

तपाईको कुण्डलीमा पनि शनि, राहु, केतुजस्ता ग्रहको प्रभाव छ ? अपनाउनुहोस् यो उपाय

तपाईको कुण्डलीमा पनि शनि, राहु, केतुजस्ता ग्रहको प्रभाव छ ? अपनाउनुहोस् यो उपाय

कुण्डलीमा राहु ,केतुको संयोग अति नै कष्टदायी हुन्छ।  जो व्यक्तिको कुण्डलीमा शनि, राहु, केतु जस्ता ग्रहको प्रभाव छ त्यो व्यक्तिको जीवन कष्टदायी हुने बिश्वास गरिन्छ।  आज हामी धार्मिक शास्त्रमा उल्लेख गरिएको यस्तो मन्त्रको बारेमा जानकरी दिन जादै छौं जसले यी सबैको प्रभावबाट एकमुष्ट मुक्ति दिलाउन सहयोग गर्छ आउनुहोस।  

जन्मकुण्डलीमा शनि , मंगल राहु जस्ता पाप ग्रह हुने मानिसले महिनाको कृष्णपक्षको अष्टमीका दिन बटुक भैरवको १०८ पटक मन्त्र जप गर्नुपर्छ।  तर होस् पुर्याउनुहोस् मन्त्र जप गर्ने समयमा रुद्राक्षको माला नै प्रयोग गर्नुपर्छ।  यदि यो उपाय लगातार ४० दिनसम्म गरेको खण्डमा यी सबै ग्रहको प्रभाव जीवनमा कहिल्यै पनि झेल्नु पर्दैन।  

काल भैरवको बटक मन्त्र : ‘ॐ ह्रीं बटुकाय आपदुद्धारणाय कुरूकुरू बटुकाय ह्रीं।’

यदि तपाईको जीवनमा पनि शनि,राहु ,केतु जस्ता ग्रहको नकारात्मक प्रभाव परेको छ भने यो मन्त्रको जप गरेको खण्डमा सम्पूर्ण समस्याबाट मुक्ति पाउन सकिन्छ। 

काल भैरवको बटक मन्त्र अति नै चमत्कारी मन्त्र हो।  जसले जस्तोसुकै समस्याबाट पनि मुक्ति दिलाउन सहयोग गर्दछ।  त्यसैले काल भैरवको यो मन्त्र अवश्य जप गर्नु आवश्यक छ।  


 

ग्रह प्रभाव

विशेष