News

चाणक्य नीति: यस्तो छ सुख सम्पन्नताको असली राज

चाणक्य नीति: यस्तो छ सुख सम्पन्नताको असली राज

अचार्य चाणक्य नीतिमा मनुष्य जीवनमा आइपर्ने हरेक समस्या समाधानको उपाय बताईएको छ।  चाणक्यका अनुसार यी सामान्य कुरामा ध्यान दिएको  खण्डमा मानिसले जीवनमा कुनै प्रकारले दुख कष्ट झेल्नु पर्दैन 

यस्ता मान्छेको कुरा सुन्ने 

आचार्य चाणक्यका अनुसार कुनै पनि मानिस धनि होस् या गरिब उ भित्र ज्ञानको भण्डार हुन्छ त्यसैले उनीहरुको कुरालाई राम्रोसंग सुन्नु पर्छ ।  किनकि यस्ता मानिसले दुखको समयमा सदैव सहि सल्लाह नै दिने गर्छन।  

अन्नको अपमान नगर्ने 

चाणक्यका अनुसार एक दाना भएपनि अन्नको अपमान गर्नु हुदैन। जसले अन्नको महत्व बुझेको हुदैन उसको जीवनमा कहिल्यै पनि सुख शान्ति छाउदैन।  

दाम्पत्य जीवनमा छल कपट 

दाम्पत्य जीवनलाई सुखद चाहनेहरुले एकअर्कासँग कहिल्यै छल कपट गर्नु हुदैन। जुन सम्बन्धमा छल कपट हुन्छ त्यो सम्बन्ध लामो समयसम्म टिक्न सक्दैन।  चाणक्य 

धनको अपव्यय हुनु 

जो व्यक्ति धनलाई गलत ठाउँमा प्रयोग गर्छन त्यस्ता मानिसको जिवन कहिल्यै सुखमय हुदैन।  साथमा उसको पारिवारिक माहोल पनि क्लेशमय हुने गर्छ।  

 

 

चाणक्य नीति

विशेष