News

राष्ट्रपतिसमक्ष सर्वाेच्च अदालतको प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष सर्वाेच्च अदालतको प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वाेच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधानको धारा १३८ बमोजिम सो प्रतिवेदन सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पेश गरेका हुन् । प्रधानन्यायाधीश जबरा परिषद्को अध्यक्षसमेत हुन् ।

विशेष