News

पानीमा डुबेर दुई बालकको मृत्यु

पानीमा डुबेर दुई बालकको मृत्यु

तुलसीपुर । घोराहीमा पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१ अठ्ठाइसेका स्थानीय भूपेन्द्र धर्तीका साढे दुई वर्षीय छोरा युवराज घर्ती र बुद्धिराम घर्तीका चार वर्षीय छोरा समीर घर्ती रहेको प्रहरीले जनाएको छ ।   

उनीहरुको खेल्ने क्रममा घर नजिकै रहेको किचेनी दहमा डुबेर मृत्यु भएको जनाईएको छ ।  

 

डुबेर मृत्यु

विशेष