घरको तलाबाट खसेर वृद्धको मृत्यु

संखुवासभाः जिल्लाको पाँचखपन नगरपालिका–४ का होक्सेका एक व्यक्तिको घरको तलाबाट खसेर ज्यान गएको छ ।
ज्यान गुमाउनेमा ६८ वर्षीय कर्णबहादुर जोगी रहेका जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । सोमबार घरको माथिल्लो तलाबाट झर्दै गर्दा लडेका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
संखुवासभा घरको तला