News

निलम्बित हरिनारायण रौनियार पनि संसदीय दलको बैठकमा पुगे

निलम्बित हरिनारायण रौनियार पनि संसदीय दलको बैठकमा पुगे

काठमाडौँ । पप्पु कन्सट्रक्सनका मालिक हरिनारायण रौनियार सा‌ंसद पदबाट निलम्बित भएपनि सांसदको हैसियतमा समाजवादी पाटीको संसदीय दलको बैठकमा सहभागी भएका छन् ।

विकास निर्माण कार्यमा गरेको अनियमितताका‌ कारण सरकारले केही समयअघि उनलाई संसद पदबाट निलम्बन गरेकाे थियाे। उनले उपस्थितमा हस्ताक्षर गरेको बैठकमा सहभागी एक नेताले बताए । 

जबकी संसदीय दलको नियमावली अनुसार बैठकमा सहभागी हुन नपाइने व्यवस्था छ । समाजवादी पार्टीका दुई मन्त्रीले राजीनामा दिएसँगै संसदीय दलको बैठक बसेकाे हो । 

विशेष