अछाममा फेरि छाउगोठमा एक महिलाको मृत्यु

अछामः लैङ्गक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका बेला अछममा फेरि छाउगोठमा एक महिलाको ज्यान गएको छ ।
ज्यान जानेमा साँफेबगर नगरपालिका वडा नं ३ सिदेश्वरका २१ वर्षीया पार्वती रावत रहेकी छन् । अहिले घटना स्थलतर्फ ईलाका प्रहरी कार्यलग साँफेबगरबाट प्रहरी टोली खटाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
अछाम छाउगोठ