४४३ प्रहरी निरीक्षकको सरुवा, को कहाँ पुगे? (सूचीसहित)

काठमाडौंः सरकारले ४४३ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । पुष महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट लिन पाउने व्यवस्थासहित ४४३ इन्स्पेक्टरको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुस्
प्रहरी निरीक्षक इन्स्पेक्टर नेपाल प्रहरी