News अर्थ

मन्त्रिपरिषद्का १३ निर्णय : उखुको समर्थन मूल्य निर्धारणदेखि सार्वजनिक खरिद नियमावली स्वीकृत

मन्त्रिपरिषद्का १३ निर्णय : उखुको समर्थन मूल्य निर्धारणदेखि सार्वजनिक खरिद नियमावली स्वीकृत

काठमाडौं- सरकारले आर्थिक वर्ष २०७६/०७७का लागि उखुको समर्थन मूल्य निर्धारण गरेको छ। मन्त्रिपरिषद् बैठकले चालु आवका लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा हुने गरी मूल्य निर्धारण गरेको हो।

२०७६ पुस ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले उखुको समर्थन मूल्य तोकिएको जानकारी गराएका हुन्। 

यी हुन् मन्त्रिपरिषद् बैठकका १३ निर्णयहरू

 

विशेष