News

घुस लिएको आरोपमा प्रहरी हवल्दार पक्राउ

घुस लिएको आरोपमा प्रहरी हवल्दार पक्राउ

काठमाडौं – घुस लिएको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन्। अख्तियार दुरुपयोय अनुसन्धान आयोगलेले आठ हजार रुपैयाँ घुस लिएको भन्दै इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।

दमक नगरपालिका–४ ताराबारीको काठमिलबाट पक्राउ परेका हवल्दार श्रेष्ठले काठ फर्निचर कारोबारमा सहजीकरण गर्छु भनेर सेवाग्राहीसँग घुस लिएको आयोगको दाबी छ ।

विशेष