गाडीको ठक्करबाट काठमाडौंको मीनभवनमा एक वृद्धाको मृत्यु

काठमाडौंः काठमाडौंको मीन भवनमा नम्बर नखुलेको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार राति नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएका हो ।
मृत्यु हुने वृद्धाको परिचय र ठक्कर दिने सवारी साधनको नम्बर पनि नखुलेको प्रहरीले जनाएकोृ छ ।
वृद्धा सवारी दुर्घटना मीनभवन