प्रहरी सई, असई र हवल्दार गरी २६ सय प्रहरीको सरुवा

काठमाडौंः नेपाल प्रहरीभित्र ठूलो संख्यामा प्रहरी नायव निरीक्षक (सई), प्रहरी सहायक निरीक्षक (असई) र हवल्दारको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले आइतबार एक विज्ञप्ति जारी गरी सई, असई र हवल्दारहरु गरी २६ सय जनाको सरुवा गरेको जनाएको छ । जसअनुसार ६८९ सई, ८७२ असई र १०५८ जना हवल्दारको सरुवा गरेको जनाएको छ । सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुस्
नेपाल प्रहरी सरुवा हवल्दार सई असई प्रहरी नायव निरीक्षक