News

'सिमा विवादले देशको सम्बन्धमा असर पर्दैन': प्रदिप ज्ञवाली

'सिमा विवादले देशको सम्बन्धमा असर पर्दैन': प्रदिप ज्ञवाली

काठमाडौँ।  नेपाल र भारतबीच उत्पन्न सीमा विवादले दुई देशको सम्बन्धमा असर नपारेको परराष्ट्र मन्त्रालयले दाबी गरेको छ ।

नेपालको कालापानी, लिम्पियाधुरा क्षेत्र, सुस्तालगायत विभिन्न क्षेत्रको सीमा भारतले मिचेको विषयलाई लिएर दुई देशबीचको सम्बन्ध चिसिएको एक थरी विश्लेषण आइरहँदा परराष्ट्र मन्त्रालयले त्यो सत्य नभएको प्रस्ट्याएको हो।

 मन्त्रालयले सोमबार आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमार्फत सीमा समस्याभन्दा पर विकासको सम्बन्ध भारतसँग अहिले मौलाइरहेको जनाएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।  

#प्रदिप ज्ञवाली

विशेष