News

सशस्त्र प्रहरीले माग्यो इन्स्पेक्टर र असई (सूचनासहित)

सशस्त्र प्रहरीले माग्यो इन्स्पेक्टर र असई (सूचनासहित)

सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालयले नयाँ भर्ना सम्बन्धि सूचना प्रकाशन गरेको छ । कार्यालयले विभिन्न २ तहमा कर्मचारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको  छ  । 

सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले ५८ प्रहरी निरीक्षक (इन्स्पेक्टर) र २३९ प्रहरी सहायक निरीक्षक (असई) माग गरेको छ । एपीएफ प्रधान कार्यालयले बुधबार विज्ञापन आह्वान गर्दै इन्स्पेक्टर र असई माग गरेको हो 

बुधवार गोरखापत्र दैनिकमा प्रकाशित सूचना हेर्नुहोस् । 

सशस्त्र प्रहरी बल कर्मचारी

विशेष