काठमाडौं तापक्रम यो बर्षकै न्यून

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज बिहान काठमाडौं उपत्यकाको तापक्रम ४ दशमलव ४ डिग्री मापन गरेको छ। काठमाडौंमा आज बिहान कायम तापक्रम यो बर्षकै न्यून हो ।
बुधबारसम्म चिसो झनै बढ्ने महाशाखाले जनाएको छ । उपत्यका र तराईमा हुस्सुका कारण चिसो बढिरहेको हो ।
काठमाडौं मौसम पूर्वानुमान महाशाखा तापक्रम