News मुख्य समाचार

रोजगार संयोजकको नतिजा सार्वजनिक (नामावलीसहित)

रोजगार संयोजकको नतिजा सार्वजनिक (नामावलीसहित)

काठमाडौं । स्थानीय तहमा खटिने रोजगार संयोजकको लागि लिइएको परीक्षाको प्रारम्भिक नतिजा प्रकाशित गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलोपटक स्वचालित कम्प्युटर प्रणालीबाट नतिजा प्रकाशित गरेको हो । प्रदेशगत रुपमा छुट्टाछुट्टै नतिजा सार्वजनिक भएको छ ।

 

सरकारले बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्दैछ । यही कार्यक्रम सञ्चालनको लागि हरेक स्थानीय तहमा रोजगार संयोजक नियुक्ति गर्न लागिएको हो । फागुन मसान्तसम्म रोजगार संयोजकको अन्तिम नतिजा सार्वजनिक गरेर चैतदेखि काममा खटाउने सरकारको योजना छ । हेर्नुहोस्, रोजगार संयोजकको प्रारम्भिक नतिजा 

–प्रदेश न १ शाखा अधिकृत सरहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–प्रदेश न १ को नासु सरह नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–प्रदेश न २ को शाखा अधिकृत सरह नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–प्रदेश न ३ को शाखा अधिकृत सरह नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 

–प्रदेश न ३ को नासु सरहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 

–गण्डकी प्रदेशको शाखा अधिकृत सरहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–गण्डकी प्रदेश नासु सरह नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

प्रदेश न ५ को शाखा अधिकृत सरहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–कर्णाली प्रदेशको शाखा अधिकृत सरहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

 –कर्णाली प्रदेशको नासु सरहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–सुदूर पश्चिम शाखा अधिकृत सरहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–सुदूर पश्चिम नासु सरहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

नतिजा प्रकाशित रोजगार संयोजक श्रम मन्त्रालय

विशेष