प्रधानमन्त्री ओलीद्वारा भारतमा भएको आंतकवादी हमलाको भर्त्सना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन संवादमार्फत जम्मू काश्मिरमा बिहीबार भएको आतंकवादी हमलामा मृत्यु भएका भारतीय नागरिकहरुप्रति सम्वेदना व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले राति अवेर ट्वीट गरी सोको जानकारी सार्वजनीक गराएका हुन्। उनले मृतकहरूलाई श्रद्धाञ्जली दिँदै सो आंतकवादी हमलाको घोर भर्त्सना पनि गरेका छन्।
परराष्ट्र मन्त्रालयले पनि एक विज्ञप्ति जारी उक्त घटनाको भर्त्सना गरेको छ । उक्त हमलाका जम्मु काश्मिरमा खटिएका कम्तीमा ४० प्रहरी जवानको मृत्यु भएको छ भने दर्जर्नौ घाइते छन् ।
I called Prime Minister Modi ji this evening and condemned terrorist attack in Jammu & Kashmir today and also conveyed our heartfelt condolenses and sympathies to the families of the victims.
— K P Sharma Oli (@kpsharmaoli) February 14, 2019
Press Release
The Government of Nepal strongly condemns the terrorist attack in Jammu and Kashmir today that has resulted in the loss of many precious lives. It extends heartfelt condolences to the families of the victims as well as the Government and people of India, and wishes speedy recovery of those injured.
In line with its principled position, Nepal unequivocally condemns terrorism in all its forms and manifestations and believes that such heinous acts of terrorism cannot be justified on any ground.
Ministry of Foreign Affairs
Government of Nepal
Kathmandu
14 February 2019