News अपराध सुरक्षा

कञ्चनपुरकाे पुनरवासबाट १८ किलो सुन बरामद

कञ्चनपुरकाे पुनरवासबाट १८ किलो सुन बरामद

भीमदत्तनगर . कञ्चनपुर पुनरवास नगरपालिका–२ स्थित स्थानीय शङ्कर विकको घरमा लुकाएर राखेको १८ किलो सुन प्रहरी र सिआइबीको टोलीले केही बेर अगाडि बरामद गरेको छ । 

 

केन्द्रीय अनुसन्धान व्यूरो, अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुको टोलीले सुन बरामतद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभूषण तिम्सिनाले जानकारी दिए । बिहान करिब ११ बजे सुन बरामद गरिएको उनले बताए ।
 

सुन बरामद

विशेष