News प्रदेश ७

जिल्ला प्रहरी कार्यालय बाजुरामा आगलागी

जिल्ला प्रहरी कार्यालय बाजुरामा आगलागी

बाजुरा । जिल्ला प्रहरी कार्यालय बाजुरामा आगलागी भएको छ । आज बिहान ६ बजे प्रहरी बाहिर गएका बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलागी भएको हो । 

 

आगलागीबाट एक लाख रुपैयाँभन्दा बढीको सामान क्षति भएकोे बताइएको छ । कार्यालयको सुविधासम्पन्न भवन निर्माणाधीन अवस्थामा भएकाले प्रहरी अस्थायी टहरामा बस्दै आएको थियो । आगो प्रहरी जवान र बजारवासीको सक्रियतामा नियन्त्रणमा आइसकेको बताइएको छ ।

आगलागी बाजुरा

विशेष