News

रोजगार संयोजकको नतिजा सार्वजनिक, ५२१ जना उत्तीर्ण (नामसहित)

रोजगार संयोजकको नतिजा सार्वजनिक, ५२१ जना उत्तीर्ण (नामसहित)

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमको रोजगार संयोजकमा ५२१ जनालाई छनोट गरिएको छ । सरकारले ७५३ जनाको लागि आवेदन खुलाएकोमा दुई हजार २६५ जना प्रारम्भिक सूचीमा परेका थिए। तर, एक हजार ८६८ जना कम्प्युटर सीप प्रशिक्षणमा भाग लिएकोमा ५० पूर्णाङकमा कम्तीमा २५ अंक प्राप्त गरि ५२१ जना मात्रै छनोट गरिएका हुन् ।

 सूची हेर्न यहाँ क्लिक गर्नुस्

श्रम मन्त्रालयका अनुसार छनोट भएकाहरुले सातदिन भित्र करार सम्झौता गरि तोकिएको स्थानीय तहमा जानु पर्नेछ। बाँकी पदमा भने अर्को निर्णय लिइने छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम रोजगार संयोजक

विशेष