रवीन्द्र अधिकारीका बुबाआमा काठमाडौं प्रस्थान
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको निधनको खबर सुनेर विक्षिप्त बनेका बाबुआमा काठमाडौं आइपुगेका छन्।
आफन्तको सहयोगमा उनीहरू बुधबार बेलुकी साढे पाँच बजेतिर अर्धमुर्छित रहेका बुबा इन्द्रप्रसाद अधिकार र लक्ष्मी अधिकारी यति एयरमार्फत त्रिभुवन विमानस्थलमा आइपुगेका हुन्।